‘कोशी’ प्रदेश नामका समर्थक निरन राईलाई यायोक्खाले घोषणा गर्‍यो ‘वंश गद्दार’

 झापा / कोशी प्रदेश नामको समर्थक बनेका प्रदेश सभा सदस्य निरन राईलाई शनिबार झापाको बिर्तामोडमा ‘वंश गद्दार’ घोषणा गरेको छ । गत १७ फागुनमा झापाका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारको योजनामा इलामका रामबहादुर मगर (राना) प्रस्तावक राखेर प्रदेश १ को नाम कोशी प्रस्ताव भएको थियो । सो प्रस्तावको समर्थक धनकुटाका प्रदेश सांसद निरन राई र … Continue reading ‘कोशी’ प्रदेश नामका समर्थक निरन राईलाई यायोक्खाले घोषणा गर्‍यो ‘वंश गद्दार’